Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिरहेको छ । पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव अमृत कार्कीका अनुसार प्रशिक्षण कार्यक्रममा हरेक…