समाचार « Khabarhub

६ महिनाभित्र सबै नागरिकलाई खोप लगाइने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सोमबार भर्चुअलरुपमा सम्बोधन गर्दै उनले खोपको अभाव क्रमश: सुल्झाउँदै जाने र अबको ६ महिना भित्रै सबैलाई खोप लगाइने बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले अशक्त र असहाय बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने पनि…