Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्मा दर्ता गराएको छ । सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रेम राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ। । संवैधानिक परिषद्ले रिक्त ४५ पदमा गरेका सिफारिस नामावली अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रेमकुमार राई (प्रमुख आयक्त) जयबहादुर चन्द (आयुक्त)…