Live on
Your Voice, Your Power
काठमाडौं- पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी पनि कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार मेयर सरावगीले आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत् २५ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । गत साउन १४ गते कोरोना संक्रमण पुष्टि भएपछि मेयर सरावगी काठमाडौंको एक अस्पतालमा उपचाररत थिए, जहाँ उनको १२ दिन सघनकक्षमा उपचार भएको जानकारी गराइएको छ…