समाचार « Khabarhub

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं- सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा रोकिएको मतदान सुचारु भएको छ ।  स्थानीयले दिएको जानकारी अनुसार तीन घण्टासम्म रोकिएको मतदान अहिले जारी रहेको छ ।   सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अमरेश सिंह प्रतिस्पर्धामा छन्।