Live on
Your Voice, Your Power
धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ ?’ भन्ने कार्यक्रमअन्तर्गत बुधबारदेखि अभियान सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नम्बर ६ बनखुको मगर गाउँमा रहेको बनखु…