समाचार Archives | Page 7465 of 8427 | Khabarhub Khabarhub

यी हुन ५०० भन्दा बढी कोरोना संक्रमित भएका नेपालका ६ जिल्ला

काठमाडौं– नेपालका ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत प्रदेश २ का २ जिल्ला, प्रदेश ५ का एक जिल्ला र सुदुरपश्चिम प्रदेशको ३ जिल्ला गरी ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना उपचारत रहेको जानकारी…