समाचार « Khabarhub

‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ तालिममा शाही सर्वोत्कृष्ट

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँचौ समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को तालिममा सहभागीहरुलाई सम्मान गरेका छन् । सशस्त्र प्रहरी बलको हल्चोक स्वयम्भुमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुनुकासाथै रिसर्चतर्फ समेत उत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश बिक्रम शाहीलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’…