समाचार Archives | Page 7468 of 8430 | Khabarhub Khabarhub

सीपील क्रिकेट : सन्दीपले जमैका तल्लावाजबाट खेल्ने

काठमाडौं- नेपाली ग्लोबल स्टार सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमिर लिग (सीपीएल) टोली जमैका तल्लावाजले आफ्नो टीममा आवद्ध गरेको छ । सोमबार सार्वजनिक भएको ड्राफ्टको पहिलो राउण्डमै तल्लावाजले लामिछानेलाई टीममा आवद्ध गरेको हो । तेस्रो पटक सीपीएल खेल्न लागेका लेग स्पिनर लामिछानेका लागि तल्लावाजले झण्डै करोड हाराहारीमा खर्च गरेको छ । यो सिजनको सीपीएलका लागि लामिछानेको ड्राफ्ट…