समाचार « Khabarhub

युरोकप : आज तीन खेल हुँदै

काठमाडौँ– युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ई' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे शुरु हुनेछ । आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो…