समाचार « Khabarhub

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाहीको माग 

काठमाडौँ– नेपाली कांग्रेसले उखु किसानको पैसा नतिर्ने उद्योगीलाई कारबाही गर्न माग गरेको छ । बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको हो। कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले आज एक विज्ञप्तिमार्फत सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन…