Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७११ जनाको पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८३९ जना गरी २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो…