समाचार Archives | Page 7481 of 8487 | Khabarhub Khabarhub

भान्जाको हत्या गरी फिरौती लिने मामा १३ वर्षपछि पक्राउ

काठमाडौं– भनिन्छ, अपराध गरेपछि कुनैपनि अपराधी उम्कन सक्दैन । ढिलै भएपनि उ कानूनको दायरामा आउँछ । महानगरीय अपराध महाशाखा काठमाडौंले, आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने र फिरौती लिने मामालाई १३ बर्ष पछि पक्राउ गरी आज सार्वजनिक गर्‍यो । महाशाखाले १३ वर्षअघि ११ वर्षीय रोहित गुप्ताको हत्या गर्ने उनकै मामा राजेश कुमार गुप्तालाई पक्राउ गरी सार्वजनिक…