Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याइने भएको छ । आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु - औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु, सेवा खरिद वा लिनु पर्दा…