समाचार « Khabarhub

मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै

काठमाडौँ- बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ  । नेपाल र बंगलादेशका सरकार–सरकारबीच (जीटूजी) मार्फत  मल खरीदका लागि समझदारी गर्न नेपाली टोली आज जाने  भएको हो । सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जाने तयारी भएको…