समाचार Archives | Page 7490 of 8500 | Khabarhub Khabarhub

बाढीले मोवाखोला पुल भत्कायो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – अविरल वर्षाका कारण धादिङमा गएको पहिरो र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङका झण्डै डेढ दर्जन ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । यस्तै बाढीका कारण धादिङ चितवन सीमानामा रहेको मोवाखोला पुल भत्किएको छ । धादिङको बोनिघाट रोराङ गाउँपालिका-१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुल भत्किँदा समस्या भएको छ…