Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५० महिला र १९८ पुरुष गरी ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ र…