समाचार Archives | Page 7495 of 8496 | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन ३३ हजारमा कोरोना संक्रमण, मृतक संख्या ७७ हजार नाघ्यो

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ३३ हजारभन्दा बढी संक्रमित भएका छन् । योसँगै शनिबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ४८ हजार ६९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १९० जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७७…