समाचार Archives | Page 7501 of 8630 | Khabarhub Khabarhub

कोरोनाले आज एकै दिन ११ जनाको मृत्यु

काठमाडौं- नेपालमा शुक्रबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महिला र १० पुरुष गरी ११ जनाको…