समाचार « Khabarhub

काठमाडौँसहित केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ-  मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ । आज दिउँसो र राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाकी मौसमविद्…