Live on
Your Voice, Your Power
एजेन्सी- भारतमा छ महिनामा विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष सेप्टेम्बरको अन्त्यमा ५४४.६९ बिलियन अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिती ३२.२९ बिलियन अमेरिकी डलरले वृद्धि हुँदै ३१ मार्च २०२१ सम्म ५७६.९८ बिलियन अमेरिकी डलर पुगेको छ । भारतीय रिर्जभ बैंकका अनुसार विदेशी मुद्रा संग्रहमा पनि ५०२.१६ बिलियन अमेरिकी डलरबाट बढेर मार्च…