समाचार « Khabarhub

सामूहिक चोरी मुद्दाका फरार ४ महिला पक्राउ

दाङ– चोरी मुद्दाका फरार चारजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१८ ढोडेनी निवासी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली, ३६ वर्षीया चन्द्रकला सुनार र ३५ वर्षीया ज्योति दमाई छन्। जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार उनीहरूलाई सामूहिक चोरी मुद्दामा जिल्ला अदालतले २०७६ वैशाख ३० गते जनही पाँच हजारका दरले जरिवाना र आठ…