Live on
Your Voice, Your Power
काठमाडौं - भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ८ बजेर १४ मिनेटमा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान आठ बजेर १४ मिनेटमा काठमाडौं उपत्यकामा केही सेकेण्ड भूकम्पको धक्का महसुस गरिएको थियो । यस्तै आजै दार्चुला केन्द्र बनाएर विहान २ बजेर ४१ मिनेटमा ३…