समाचार « Khabarhub

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । अर्को बैठक परिस्थिति हेरेर सूचित गरिने जनाइएको छ । यसअघि बुधबारलाई बोलाइएको बैठक आज ४ बजे बस्नेगरी स्थगित भएको थियो । पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल…