कोरोना संक्रमणबाट ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको मृत्यु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणबाट ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको मृत्यु भएको छ ।

युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत रजौरियाको उपचारका क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटलमा बुधबार राति मृत्यु भएको हो ।

कपिलवस्तु घर भएका उनलाई चार दिन अघि काठमाडौँ ल्याइएको थियो । उनलाई यसअघि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराइएको थियो ।

डा. रजौरियाकी श्रीमती डा. हसिना बानु भने कोरोना संक्रमण मुक्त भएकी छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : ३० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्