समाचार Archives | Page 7523 of 8483 | Khabarhub Khabarhub

एकतर्फी सञ्चालनमा आयो रसुवागढी नाका

काठमाडौं- नेपाल–चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नाका सञ्चालनमा आएको हो । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइपुर्‍याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द…