Live on
Your Voice, Your Power
काठमाडौँ– जानकारी नदिई लामो समयसम्म कार्यालयमा उपस्थित नभएको आरोपमा गृह मन्त्रालयले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर )लाई बर्खास्त गरेको छ । नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्स्पेक्टर लक्ष्मी थापालाई गृह मन्त्रालयले सेवाबाट हटाएको हो । प्रहरीका अनुसार गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी उनी त्यसयता सम्पर्कविहीन भएपछि उनलाई सम्पर्क गर्न…