Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्चित भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष ठाकुर र दलका नेता राजेन्द्र महतोबीचको छलफलमा जसपा सरकारमा सहभागी हुने सहमित बनेको हो । राजनीतिक तरलताका कारण ओली नेतृत्वको सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान तयार…