Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौँ– सरकारले वृद्धभत्ता ३३ प्रतिशतले वृद्धि गरेको छ । अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्ध भत्ता वृद्धि गरेर मासिक ४ हजार बनाइएको जानकारी दिएका हुन् ।