समाचार Archives | Page 7540 of 8640 | Khabarhub Khabarhub

कर्णाली जान पीसीआर रिपोर्ट अनिवार्य

सुर्खेत – कर्णाली प्रदेश सरकारले आवतजावतमा कडाइ गर्दै कर्णाली प्रदेश भित्रनेलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । यो नियम भदौ १ गतेदेखि कार्यान्वयनमा आउने छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि प्रदेश सरकारले…