Live on
Your Voice, Your Power
काठमाडौँ - ‘स्विफ्ट टटल’ नामक पुच्छ्रे ताराका कारण हुने उल्का वर्षा आज रातिदेखि हुने भएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उनले जानकारी दिए । ‘स्विफ्ट…