Live on
Your Voice, Your Power
काठमाडौँ– उपचार अभावमा मङ्गलबार आफ्नो पिता गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्। भिडियोमा उनले पिता विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नु परेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्। मृगौलासम्बन्धी समस्या झेलिरहेका उनको पिताको मङ्गलबार उपचारको क्रममा निधन भएको थियो। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले गुणस्तरीय डायलासिस…