समाचार « Khabarhub

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार कार दुर्घटना

काठमाडौँ– नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेलसहित दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कार दुर्घटनामा परेको हो । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए । अहिले गौतमको…