Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा शनिबार थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार थप तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका…