समाचार « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति मात्र दिन्छ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति दिने बताएका छन् । सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनापछि आएका प्रतिक्रियालाई उनले क्षणिक आनन्दको अनुभूति दिने गरी आएको बताए । सरकारी कदमको चर्को विरोध गर्दै आएका प्रतिक्रिया दूरदृष्टि नभएको उनको भनाइ छ । उनले लेखेका छन्, 'उत्तेजना, अधैर्य…