समाचार « Khabarhub

नवलपुरमा दश दिन निषेधाज्ञा थपियो

नवलपुर- पूर्वी नवलपरासी जिल्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएममसी)को शोमबार बसेको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । निषेधाज्ञा जेठ १४ गते राति १२ बजेसम्म लागु हुनेछ । यसअघि जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसैगरी, बैंकहरु आलोपालो गरेर खोल्ने निर्णय…