समाचार Archives | Page 7565 of 8366 | Khabarhub Khabarhub

नयाँ नक्सा आएसँगै अब के-के मा हुँदैछ त परिवर्तन ?

काठमाडौं – सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नेपालको नयाँ राजनीतिक नक्सा स्वीकृत गरेसँगै यसलाई प्रशासनिक कामकाजमा ल्याउने घोषणा गरेको छ । तर उक्त नक्सा सरकारले स्वीकृत गरेको र घोषणा गरेकै भरमा तत्कालै कामकाजमा आउने भने देखिदैन । यसका लागि सरकारले नगरी नहुने केही कामहरू यस्ता छन् कि जुन नगरी यसलाई कामकाजमा ल्याउन मुस्किल…