समाचार Archives | Page 7575 of 8371 | Khabarhub Khabarhub

बहराइनमा ३३१ नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - खाडीमुलुक बहराइनमा रहेका ३३१ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मान्मास्थित नेपाली दूतावासले कोरोना भाइरसले ३३१ नेपाली संक्रमित भएको पुष्टि गरेको हो । अहिलेसम्म त्यहाँ १ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित भएका कयौं नेपाली उपचारपछि ठीक भएको नेपाली दूतावासले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा…