Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीस दिन अर्थात जेठ २८ गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । तीस दिन म्याद हो, कुर्नै पर्ने होइन । संसदको बजेट अधिवेशन बोलाउन ढिलो भएको अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीलाई तीस दिन कुर्ने समय छैन । संविधानअनुसार अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक…