समाचार « Khabarhub

धनकुटामा चानुवामा हाइभोल्टेज प्रवाह हुँदा करेन्ट लागेर एकको मृत्यु, १५ जना घाइते

काठमाडौँ– धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मोबाइल चार्ज गर्ने क्रममा हाइभोल्टेज प्रवाह हुँदा ५३ वर्षीय चन्द्रबहादुर कार्कीको करेन्ट लागेर मृत्यु भएको हो । हाइभोल्टेज प्रवाह हुँदा सोही गाउँका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया…