समाचार Archives | Page 7586 of 8648 | Khabarhub Khabarhub

नेकपा विवाद : भोलिको वार्ता सकारात्मक हुने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार हुने वार्ता सकारात्मक हुने संकेत गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेवाङसहित प्रचण्डसँगको कुराकानी टुंगिएलगत्तै निजी निवास बालकोट निरीक्षणमा पुगेका ओलीले आजको छलफल तिक्ततामा टुंगिएको संकेत गरे पनि भोलि (मंगलबार)को वार्ता सकारात्मक हुने…