Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ उपत्यकामा विहीबार राति भीषण हावाहरी चलेको छ । राति करिव ९ बजेपछि हावाहुरी चलेको हो । हावाहुरी चलेपछि उपत्यकाका अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरी सँगै आकाशमा बिजुली चम्किए पनि वर्षा भने भएको छैन । हावाहुरी चल्न थालेपछि सडकमा सवारी साधन चलेका छैनन् । नेपाल विद्युत प्राधिकरणले हावाहुरीसँगै राजधानीका अधिकांश…