Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण अझै कायमै छ । वातावरण विभागका अनुसार देशका ३७७ स्थानमा लागिरहेको डढेलोको धुँवाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायू प्रदूषण फैलिएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार पहिलेभन्दा थोरै सुधार भए पनि अझै स्वस्थकर वायुमा श्वास लिने अवस्थामा छैन । आज वायु गुणस्तर…