समाचार « Khabarhub

उच्चस्तरीय समितिलाई नौ कार्यादेश तोकियो

 काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरण छानबिनका लागि गठन भएको उच्चस्तरीय समितिलाई नौ वटा कार्यादेश तोकिएको बताएका छन् ।   प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले पूर्व मुख्य सचिव शंकरदाब बैरागी नेतृत्वको उच्चस्तरीय समितिलाई नौ वटा कार्यादेश तोकिएको जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले बैरागीको संयोजकत्वमा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको…