समाचार « Khabarhub

देउवाले डाके तीन दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन् । नयाँ सरकारको सम्भावित गठबन्धन समेत ठानिएका दुई दल, माओवादी केन्द्र र जसपाका नेतालाई देउवाले आफ्नै निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् । बैठकमा नयाँ सरकार बनाउनबारे छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । केपी शर्मा ओलीले संसदमा विश्वासको…