समाचार « Khabarhub

औषधीजन्य लागुऔषधसहित विराटनगरबाट २ जना पक्राउ

मोरङ – सशस्त्र प्रहरीले मोरङको विराटनगर महानगरपालिका मुसहर टोलबाट दुईजनालाई औषधीजन्य लागुऔषधसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका २४ वर्षीय असिम बस्नेत र ३२ वर्षीय पोष्टकुमार विक छन् । प्रहरीले उनीहरुको साथबाट ३० एम्पुल डाईजोल्याप, ३० एम्पुल…