समाचार « Khabarhub

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गएकोछ ।रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेको हो । दुर्घटनामा परेर प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो । त्यसतै मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण…