समाचार Archives | Page 7643 of 8389 | Khabarhub Khabarhub

रुपन्देहीमा ‘किट’ अभाव भएपछि कोरोना भाइरसको परीक्षण रोकियो

रुपन्देही - कोरोना संक्रमित भेटिएको पर्सिपल्ट नै रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा कोरोना भाईरसको नमूना परीक्षण गर्ने किट र केमिकल सकिएको छ । 'किट' र केमिकलको अभाव हुँदा थप नमूना परीक्षण रोकिएको छ भने संघीय सरकारसँग माग गरी पठाएको किट र केमिकल समयमै नआउदा समस्या उत्पन्न भएको छ । 'किट' अभाव हुँदा आजदेखि परिक्षण वन्द भएको प्रदेश…