Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसदहरू गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण एक हप्ता अघि नै सोधिएको र उनीहरू सबैले त्यसको जवाफसमेत पठाइसकेको तामाङले खबरहबलाई जानकारी दिए । 'यसअघि…