Live on
Your Voice, Your Power
काठमाडौँ – म्यानमारमा भइरहेको सैन्य दमनको नेपाली कांग्रेसले निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय म्यानमारमा भइरहेको सैनिक दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको बताएका हुन् । जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न…